रियल म्याड्रिड काडिजमाथि ३-० ले विजयी
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार ९:२४:१
११ मंसिर, काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । १४ खेलमा रियल म्याड्रिडको ३५ अंक भएको छ ।
त्यस्तै एक खेल कम खेलेको गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ र बार्सिलोनाको १४ खेलमा समान ३१ अंक रहेको छ । त्यसैगरी काडिजको भने १३ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार