शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार ९:५६:४८
११ मंसिर, काठमाडौं। शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन् ।
शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ । सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो थियो । उनले अक्षय कुमार बाहेक अरु कसैको कुरा गरेका थिएनन् ।
एक अन्तर्वार्तामा जब पठान अभिनेतालाई अक्षयसँग थप फिल्म गर्ने हो कि भनेनेर सोधिएको थियो, उनले भने, ‘यसमा म के भन्न सक्छु ? म त्यति चाँडो उठ्दिन, अक्षय ब्युझिएपछि बल्ल म सुत्न जान्छु ।’
किंग खानले थप भने– ‘अक्षयको दिन चाँडै सुरु हुन्छ । जब म काम सुरु गर्छु, अक्षय प्याक गरेर घर गइसकेको हुन्छन । त्यसैले उसले धेरै घण्टा काम गर्न सक्छ। न त म जस्तै धेरैलाई रातमा सुटिङ गर्ने मन छ ।’
शाहरुखले भने, ‘यदि उनी र अक्षय फिल्मका लागि सँगै आए भने सेटमा कहिल्यै भेट्ने छैनन्’, उनले हाँस्दै भने, ‘उनी सुटिङ सकाएर घर फर्किदा म भने बल्ल सेटमा पुग्दै गरेको हुन्छु ।’ अक्षय कुमारको बारेमा कुरा गर्दै अभिनेताले भने, ‘म अक्षय र उनले जस्तै काम गर्न चाहन्छु तर हाम्रो समय नै मिल्दैन।’
अक्षय कुमार र शाहरुख खानले सन् १९९७ मा यश चोपडाको फिल्म ‘दिल तो पागल है’ मा सँगै काम गरेका थिए । जुन सुपरडुपर हिट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार