त्रिशुली जलविद्युतको शेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार ८:५२:५१
१३ मंसिर, काठमाडौं । त्रिशुली जलविद्युतको शेयर नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ । मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु हुने भएको हो।
नेप्सेले दोस्रो बजारमा कम्पनीको शेयर कारोबारको लागि टिभिसिएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अङ्कले बढ्दा तीन अर्बको कारोबार
असार ५, २०८१ बुधबार
नेप्से १८ दशमलव ७६ अंकले घट्यो
असार ४, २०८१ मंगलबार
कारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार