च्याम्पियन्स लिग : न्यूक्यासलसँग हारबाट जोगियो पिएसजी
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार ११:२४:२२
१३ मंसिर, काठमाडौं । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । मंगलबार राति सम्पन्न समूह एफअन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो ।
एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै न्यूक्यासलसँग १-१ को बराबरी गरेका थिए । यसअघि न्यूक्यासलका लागि अलेजान्दर इसकले खेलको २४ औँ मिनेटमा गोल गर्दै न्यूक्यासललाई शुरुवाती अग्रता दिलाएका थिए । यसै समुहको अर्को खेलमा डोर्टमण्डले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
यस च्याम्पियन्स लिगको ग्रुप अफ डेथ मानिएको समुह एफबाट डोर्टमण्डले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । हाल पिएसजी ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल र एसी मिलानको ५-५ खेलमा ५-५ अंक रहेको छ र क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् । अब अन्तिम खेलमा पिएसजीले डोर्टमण्डको सामना गर्ने छ भने न्यूक्यासलले मिलानको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार