इराकको भुमीमा आक्रामण नगर्न बग्दादको अमेरिकालाई चेतावनी
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार ८:२६:१५
१७ मंसिर, बग्दाद। आफनो भू–भागमा आक्रमण नगर्न इराकले अमेरिकालाई चेतावनी दिएको छ । इराकका प्रधानमन्त्रीले इजरायल र हमासबीचको द्वन्द्वपछि इराकी भूमिमा कुनै पनि आक्रमण नगर्न वाशिङ्टनलाई चेतावनी दिएका हुन ।
यो चेतावनी इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले संयुक्त राज्य अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताको क्रममा सुडानीको कार्यालयले जनाएको छ।
सुडानीले आफ्नो सरकार इराकमा उपस्थित अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार