सुनको मूल्य १ लााख २१ हजार नजिक, हालसम्मकै उच्च
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार ११:२५:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/sun-chadi_wtKxkhHtPu_p7ic0vkdn6.jpeg)
१७ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला एक लाख २० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रति तोला एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रति तोला एक लाख २० हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रति तोला एक हजार ५४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रूपैयाँ ९७ पैसा र बिक्री दर १३३ रूपैयाँ ५७ पैसा कायम गरेको छ । यो उच्च हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
आइतबार तोलामा २७ सयले घटेर १ लाख ६७ हजार ५०० मा किनबेच भइरहेको छ सुन
फागुन ४, २०८१ आइतबार
शुक्रबार तोलामा ४०० बढेर १ लाख ७० हजारमाथि पुग्यो सुनको मूल्य
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार