आजको विदेशी मुद्राको विनिमय दर : युरोको भाउ १४३ मा झर्यो
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १०:४८:२५
२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रूपैयाँ ०७ पैसा र बिक्री दर १३३ रूपैयाँ ६७ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ३२ पैसा र बिक्री दर १४३ रूपैयाँ ९७ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६७ रूपैयाँ ४४ पैसा र बिक्री दर १६८ रूपैयाँ २० पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७४ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ३४ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९ रूपैयाँ २१ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६४ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ६४ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार