इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्टइण्डिज २-१ ले विजयी
नेपालबहस संवाददाता
मंसिर २४, २०८० आइतबार ११:२९:१९
२४ मंसिर, काठमाडौं । वेस्टइण्डिजले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई तेस्रो खेलमा डक वर्थ लुइस नियमका आधारमा ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।
यो खेलमा बर्षाले प्रभावित गरेपछि खेल शुरुमा ४०-४० ओभरको खेलाइएको थियो । जस अनुसार इङल्याण्डले पहिला ब्याटिंग गर्दै ४० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । ४० ओभरमा २०७ रनको लक्ष्य पाएको वेस्टइण्डिजले ३१-४ ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल पुनस् वर्षाले प्रभावित भएको थियो । त्यसपछि वेस्टइण्डिजले ३४ ओभरमा १८८ रनको नयाँ लक्ष्य पाएको थियो । यसरी वेस्ट इण्डिजले खेल ४ विकेटले जितेको थियो ।
यस अघि वेस्टइण्डिजले पहिलो खेल ४ विकेटले जितेको थियो भने इङल्याण्डले दोस्रो खेल ६ विकेटले जितेको थियो । एकदिवसीय सिरिज २-१ ले जितेपछि अब दुवै देशले ५ खेलको टी-२० सिरिज खेल्दै छन् । टी-२० सिरिजको पहिलो खेल बुधबारदेखि शुरु हुदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार