२० वर्षीया मिन्कुदेवीले एकै पटक जन्माइन ३ सन्तान
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १०:४६:४७
२५ मंसिर, वीरगंज । वीरगन्जमा २० वर्षकी एक महिलाले एकै पटक ३ सन्तानको जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलियाकी मिन्कुदेवी रामले आइतबार एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।
प्रशव पीडाले च्यापेर वीरगंजको श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कुदेवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको थियो । स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादबले मिन्कुदेवीको शल्यक्रिययामार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।
शल्यक्रिया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.यादबले जानकारी दिइन् । आइतबार जन्मेका तीन सन्तानहरुमा २ जना छोरा र १ छोरी रहेको पनि डा. यादबले जानकारी दिइन् । आमा सुरक्षा कार्यक्रम अन्र्तगत मिन्कुको निशुल्क शल्यक्रिया गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार