शेखर समूहको बैठक बुधबारलाई सर्यो
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १९:५५:११
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बुधबारका लागि सारिएको छ । सोमबार नेता अर्जुननरसिंह केसीको घरमा भएको महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच भएको छलफलम बैठक एकदिन पछि सार्ने निर्णय भएको हो ।
सोमबार साँझ नेता अर्जुननरसिंह केसीसहितका नेताले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमति गरेको एक नेताले नेपालबससलाई जानकारी दिए । यसअघि शेखरले समूहले मंगलबार भेला बोलाएको थियो । पर्सि बैठक सारेर सामूहिक रुपमै छलफल गर्ने भएका हुन् ।
शेखर समूहले आगामी राष्ट्रियसभाको निर्वाचन, महासमितिको बैठक लगायतका विषयमा छलफल गर्न भेला बोलाएको हो । सभापति देउवाले महासमितिको बैठक सार्ने तयारी गरेका छन् । यसबारे निर्णय लिन सभापति देउवाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिकिो बैठक बोलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
असोज ७, २०८१ सोमबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार