अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घट्दै
नेपालबहस संवाददाता
मंसिर २६, २०८० मंगलबार ११:२१:३२
२६ मंसिर, काठमाडौं । अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ।महासंघका अनुसार आज सुनको मूल्य तोलामा नै ७०० रूपैयाँले घटेको जनाएको छ ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रूपैयाँ कायम भएको छ । सोमबार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकैदिन १३ सय रूपैयाँले मूल्य घटेर कारोबार गरेको थियो । सुनको मूल्य लगातार तेस्रो दिन गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रूपैयाँ कायम भएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
जेठ १४, २०८१ सोमबार
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
जेठ १३, २०८१ आइतबार
आज सुनको मूल्य १८ सय रुपैयाँले घट्यो
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तातोपानी नाका सुनसान, अधिकांश पसल र होटेल बन्द
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
जेठ १४, २०८१ सोमबार
डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने तीन जना रकमसहित पक्राउ
जेठ १४, २०८१ सोमबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सिटिजन्स बैंकका ग्राहकलाई काभ्या हस्पिटलमा २५% सम्मको आकर्षक छुट
जेठ १४, २०८१ सोमबार
ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु
जेठ १४, २०८१ सोमबार