जसपाको नवलपुर जिल्ला समिति पुनर्गठन
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १५:७:५९
२७ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालको नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ । नवलपुरको कावासोतीमा मंगलबार आयोजित कार्यक्रमबाट जगतकाजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा जसमती थापा, भुम राई मगर सचिव कुलबहादुर थापा सह सचिव रिमबहादुर दरै उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् ।
जसपाले पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समयावधि पुस मसान्तसम्म बढाएसँगै गठन र पुनर्गठन गर्न बाँकी रहेका समिति र संगठनको कार्यलाई निरन्तरता दिइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
असोज ७, २०८१ सोमबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार