चुनाव हारेकालाई किन राष्ट्रियसभा ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २७, २०८० बुधबार १५:५३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/Gururaj-Ghimire-Nepali-Congress-Leader-5-1024x683_1V1s40kkRY_Fo06QfgEYP.jpg)
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताएका छन् । बुधबार कांग्रेसको शेखर पक्षको भेलामा उनले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले मापदण्ड बनाउनुपर्ने बताए ।
राष्ट्रियसभा चुनावमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ । उनीहरुप्रति लक्षित गर्दै घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताए । गत वर्ष भएको आम निर्वाचनमा सिटौला झापा–३ मा पराजित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिको उम्मेदवार सूचीमा भए पनि सांसद चयन हुन सकेका थिएनन् ।
बुधबार शेखर गगन पक्षको भेलामा नेता घिमिरेले मुख्यमन्त्रीले दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्ने तर महामन्त्रीबारे टिप्पणी गर्न नसुहाउने बताए । ‘आफू मुख्यमन्त्री भएको दुई महिनासम्म मन्त्रिपरिषद बनाउन नसक्ने ? हामीलाई सुशासन सिकाउन सुहाउँछ ? मुख्यमन्त्री बनाएको महामन्त्रीलाई गाली गर्न हो ?’ घिमिरेले प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार