धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना, दुइको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार ११:२२:५५
२९ मंसिर, धनुषा । धनुषाको लक्ष्मिनियाँमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु घएको छ । घटनामा अर्का एक गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा धनुषाकै कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तीव्र गतिको कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । सोही मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका–१२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । उनको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार