१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउदै प्रज्ञा
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १४:१६:२४
२९ मंसिर, काठमाडौं । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ बर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् । सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मूर्हूतमा चलचित्र कलाकार संघका पुर्व अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रत्रा जोशीले नै सिरियलको मुर्हत सट दिएकी थिइन् ।
यस अगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गरेका थिए । अहिलेको ‘सिन्दुर’ भने विनय राज पौडेले निर्देशन गर्न लागेका हुन् । ‘अहिलेका पुष्ताको बिषयबस्तुमा सिरियल ‘सिन्दुर’ निर्माण हुने अभिनेत्री प्रज्ञाले बताइन् । उनले पहिले झै दर्शकको साग अहिले पनि पाउने विश्वास ब्यक्त गरिन् ।
निर्देशक पौडेलले निर्माता प्रज्ञाको म प्रति रहको निर्देशिय विस्वास टुट्न नदिने बताए । उनले १२ बर्ष अगाडि ‘सन्दुर’ पिःलमबाट सहायक निर्देशक बनेको स्मरण गर्दै अहिले ‘सन्दुर’ नामक सिरियल निर्देशन गर्न पाउदा निकै खुसी रहेको बताए । पौडेलले निर्देशकको जिम्मेवारी निर्दे प्रज्ञा प्रति आभार ब्यक्त गरे ।
प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायत कलाकार अभिनय रहनेछ । मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ ।
मुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने, मधुसुदन भट्टराई, सुन्दर श्रेष्ठ, प्रदीप भारद्धाज, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेर गिरी, महासचिव रघुनाथ सापकोटालगायत थुप्रै ब्यक्तिको उपसिथ्ती थियो । सिरियलको लेखक पनि निर्देशक पौडेल हुन् । टेलिसिरियलको छायाँकन अर्काेसाताबाट सुरु हुने निर्देशक पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार