अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १४:५९:२४
२९ मंसिर, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ । ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयरको बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।
नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको एक शेयर बराबर एक शेयर '१ः१' का दरले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १०,५९,००,०००र( कित्ता हकप्रद साधारण शेयर शेयरधनीहरुलाई निष्कासन तथा बिक्री खुल्ला गरीएको थियो ।
कूल ६,४३,२९३ जना कायम साधारण सेयर धनीहरूबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयर धनीहरूबाट जम्मा ३,४८,९७,३९६।३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना सेयर धनीहरूले जम्मा २५,९२६।३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए ।
उक्त २५,९२६।३४ कित्ता शेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयर धनीहरूलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयर निष्कासन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा विक्री प्रबन्धकहरूको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार