आइतबार सुन तोलामा एक हजार ३०० रूपैयाँले सस्तो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार ११:५०:१
![](https://nepalbahas.prixacdn.net/media/albums/gold-_bCsKq4aB8R_cCxvpng1el.webp)
१ पुस, काठमाडौं । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रूपैयाँले सस्तो भएको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रूपैयाँ घटेर १ लाख १७ हजार ८०० रूपैयाँ र तेजाबी सुन भने तोलाको १ लाख १७ हजार २५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार तोलाको एक लाख १९ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रूपैयाँ घटेर तोलाको १ हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
आइतबार तोलामा २७ सयले घटेर १ लाख ६७ हजार ५०० मा किनबेच भइरहेको छ सुन
फागुन ४, २०८१ आइतबार
शुक्रबार तोलामा ४०० बढेर १ लाख ७० हजारमाथि पुग्यो सुनको मूल्य
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार