खानेपानी र विद्युतले उपत्यकाका सडक कुरुप बनाए : ज्वाला
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार ११:२६:५४
२ पुस, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले अहिले उपत्यकाका मुल सडकमा खाल्डा खुल्डी नभएपनि वित्रि सडकमा यो समस्या कामयमै रहेको बताएका छन् । उनले खानीपानी, विद्युतले बनिसकेका सडक खनेर कुरुप बनाउने गरेको बताए ।
एक सरकारी नकिाय र अर्को सरकारी निकायकाबीच समन्वय नहुँदा उपत्यकामा बनिसकेका धेरै जसो सडक बिग्रने गरेको बताए । उनले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताए । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो काम गर्नुपर्ने बताएका हुन् ।
अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए । ‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ । भौतिक मन्त्रालय अन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको ज्वालाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार