मेलम्ची माग्दै रित्ता गाग्री बोकेर काठमाडौंवासी सडकमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार १४:४३:२५
२ पुस, काठमाडौं । खानेपानी माग गर्दै काठमाडौंका स्थानीय सडकमा उत्रिएका छन् । मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै काठमाडौंमा नागरिकले सोमबार प्रदर्शन गरेका हुन् । काठमाडौं उपत्यका संघर्ष समितिले कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा प्रदर्शन गर्दैै विरोध जनाएको हो ।
अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन । मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधसम्म पुग्ने बाटो हालसम्म निर्माण नभएका कारण मेलम्चीको पानी काठमाडौं झर्ने मिति धकेलिएको छ ।
मेलम्चीमाथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौंवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध ¥याली निकालेका हुन् । लामो समयदेखि काठमाडौंमा मेलम्चीको पानी आउन सकेको छैन । अझै कहिले निर्माण सम्पन्न भएर पानी आउने हो भन्ने टुंगो छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुर अब केवलकारबाट सहज र छिटो पुग्न सकिने
जेठ ३१, २०८१ बिहिबार
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका समकक्षीसँग भेटवार्ता हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार