च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्वजनिक
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार ११:४:५४
३ पुस, काठमाडौं । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्वजनिक गरिएको छ ।सोमबार गरिएको ड्र मा प्रिमियर लिग क्लब आर्सनलले पोर्चिगुच क्लब पोर्टो प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब बार्सिलोनाले इटालीयन क्लब नापोली प्रतिद्वन्दी पाएको छ ।
त्यसैगरी फ्रेन्च च्याम्पियन पिएसजीले स्पेनिस क्लब रियल सोसियडाड प्रतिद्वन्दी पाएको छ भने स्पेनिस क्लब एटलेटिको म्याड्रिडले इटालीयन क्लब इन्टर मिलानसँग खेल्ने भएको छ ।
त्यसैगरी नेदरल्याण्डसको क्लब पीएसभीले जर्मनी क्लब डोर्टमण्डको सामना गर्ने भएको छ । त्यस्तै इटालियन क्लब लाजियोले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ भने डेनमार्कको क्लब कोपेनहेगनले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ ।
त्यसैगरी जर्मनी क्लब आरबी लेइपजिंगले स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्ने छ । अब राउण्ड १६ का खेल होम र अवेका आधारमा फेब्रुअरी र मार्चमा हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार