अर्पणको डेब्यु सिरीज ब्रह्माण्ड कान्तिपुर सिनेमाजमा स्ट्रिमीङ्ग
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १६:१३:९
३ पुस, काठमाडौं । टोपी स्टुडियोज पोखरा र कान्तिपुर फिल्म एकेडेमी काठमाडाैंले निर्माण गरेको सिरीज 'ब्रह्माण्ड'को आज पुस १ गतेबाट च्याप्टर वाईज स्ट्रिमीङ्ग सुरु गरेकाे छ ।
उक्त सिरीजमा पछील्लो समय अभिनय कौशलताका कारण अत्यधीत रुचाइएका कलाकार अर्पण थापाको मुख्य भुमीका छ । ब्रह्माण्ड अर्पणको डेब्यु सिरीज हो । अर्पणसँगै सिरीजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी सुरज बिष्ट लगायतको अभिनय रहेको छ भने संजय ढुंगाना र सुप्रज्ञा शर्माले यस सिरीजबाट डेब्यु गर्दैछन् ।
मीलोथोली ड्रामा जनरामा बनेको ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन भने यसका ईडिटर फिल्म निर्देशक समेत रहेका सुरेन्द्र पौडेल हुन् । सागरराज आचार्य र प्रकाश पुरीले मीलेर बनाएको यस सिरीजलाई रियाज नाटक्कारले लेखन तथा निर्देशन गरेका हुन् । यस सिरीज कान्तिपुर सिनेमाजको ओटीटी प्लाटफर्ममा माशिक २९९ रुपैँया तिरेर विश्व भरिबाट हेर्न मील्नेछ । एक पटक सब्स्क्रीप्सन शुल्क तिरेपछी दर्शकले उक्त प्लाटफर्ममा भएको सम्पुर्ण कन्टेन्टहरु हेर्न पाउनेछन ।
हाल कान्तिपुर सिनेमाज ज्याकी क्ष् ब्m द्दज्ञ, जुलेवी, म, चि मुसी चि, खरानी, मदर, मुखीया, ऋतु लगायत फिल्महरु र मीस स्कार्लेट, लभ सुत्र, ब्रह्माण्ड लगायत सिरीजहरु स्ट्रिीमीङ्ग भइरहेको छ । हाललाई कान्तिपुर सिनेमाज प्ले स्टोर, वेभ ब्राउजर र स्मार्ट टिभीमा उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार