विभिन्न ठाउँबाट ३ जना मृत अवस्थामा फेला
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १६:४२:३१
३ पुस, काठमाडौं । विभिन्न ठाउँबाट ३ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित टहरामा डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका ३७ वर्षीय दिपक बिक आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, चितवनकाे कालिका नगरपालिका-४ सुनौलो टोल बस्ने ६० वर्षीय गिर बहादुर क्षेत्री सोही ठाउँस्थित पदमपुर सामुदायिक वनमा मंगलबार मृत फेला परेका छ्न । सोमबार दिउँसो घाँस काट्न वनमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस्तै ललितपुरकाे दावरी नगरपालिका-५ लेले पहाडीस्थित देउपुजी सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज ८, २०८१ मंगलबार
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
असोज ८, २०८१ मंगलबार
रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने
असोज ८, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीको सरकारी वकिलको कार्यालय बयान सुरु, साीआईबीको टोली पनि आउँदै
असोज ८, २०८१ मंगलबार
न्यायाधीश राउतको इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार