भारतमाथि दक्षिण अफ्रिका ८ विकेटले विजयी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १३:१५:४६
४ पुस, काठमाडौं । दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको हो ।
जारी सिरिजको दोस्रो खेलमा भारतले दिएको २१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै भारतले ४६.२ ओभरमा अल आउट हुँदै २११ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो।अब सिरिजको तेस्रो तथा अन्तिम खेल बिहिबार हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान
असार १८, २०८१ मंगलबार
को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
असार १८, २०८१ मंगलबार
दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्रीले नै वैकल्पिक सरकार बनाउन खोजेपछि यो कदम चालिएको हो : ज्ञवाली
असार १८, २०८१ मंगलबार