म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १३:३१:५६
४ पुस, काठमाडौं । ईङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा जापानी क्लब उरावा रेड्स डायमण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।
म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिक र बेर्नानडो सिल्भाले एक एक गोल गरेका थिए भने एक गोल उरावाका मारिअस होइब्राटेनले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि अब म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेको सामना गर्ने छ । यसअघि पहिलो सेमिफाइनलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको थियो ।
म्यानचेस्टर सिटी र फ्लुमिनेन्से पहिलो पटक क्लब विश्वकप खेल्दै फाइनलमा पुगेका हुन् । फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ । फाइनल खेल डिसेम्बर २२ मा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै
असार १०, २०८१ सोमबार
नाक भाँचिएका एम्बाप्पेले मास्क लगाएर खेल्ने
असार ४, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार