पशुपति विकास कोषमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १८:२७:४१
४ पुस, काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
परिषद बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित
असार २७, २०८१ बिहिबार
विश्वासको मत लिनुअघि मन्त्रिपरिषदलाई बाई भन्दै प्रधानमन्त्री
असार २७, २०८१ बिहिबार
प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा छैन : नेता कोइराला
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार
सत्ताबाट बाहिरिने भएपछि प्रचण्डको ध्यान समाजवादी मोर्चामा, नेताहरुसँग सुरु गरे छलफल
असार २६, २०८१ बुधबार
आज यी प्रदेशहरुमा हुनेछ अति भारी वर्षा, सतर्क रहन आग्रह
असार २७, २०८१ बिहिबार
जाँदाजाँदै प्रधानमन्त्री र अर्थमन्त्रीको सरकारी खर्चमा मनपरी
असार २७, २०८१ बिहिबार
झापा र चितवनबाट लागूऔषधसहित पाँच जना पक्राउ
असार २७, २०८१ बिहिबार
बाढी नियन्त्रण गर्न लगाएको पर्खाल जोखिममा
असार २७, २०८१ बिहिबार
तस्बिरमा हेरौं झरीमा रुझेको काठमाडौं उपत्यका
असार २७, २०८१ बिहिबार
मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?
असार २७, २०८१ बिहिबार
आदेश कार्यान्वयन भए साउन १ देखि सरकारी कर्मचारीलाई मर्यादाक्रम अनुसार तलब
असार २७, २०८१ बिहिबार
बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग
असार २७, २०८१ बिहिबार