प्रि–ओपन सेसनमा नेप्से करिब साढे ६ अंक बढ्यो
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार ११:३०:१५
५ पुस, काठमाडौं । चालु साताको अन्तिम कारोबार अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेको छ । सो सेसनमा ६.२८ अंक बढेर २१४८.१६ विन्दुमा पुगेर बन्द भएको छ ।
यो सेसनमा ५५ कम्पनीको ९ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ३१ लाख ७२ हजार ६९७ रूपैयाँको कारोबार भएको छ । जसमध्ये ३५ कम्पनीको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको र बाँकी ११ स्टकको मूल्य स्थिर छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार