इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १३:१७:४८
५ पुस, तेल अहिव । इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन् । लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ । लेबनानमा इजरायली सेनाको आक्रमणमा परी धेरै दिनमा सर्वसाधारणको मृत्यु भएको यो तेस्रो घटना हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्प भन्छन् - राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन
असोज ८, २०८१ मंगलबार
इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु, १६४५ भन्दा बढी घाइते
असोज ८, २०८१ मंगलबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
असोज ८, २०८१ मंगलबार
अगस्ट १७ देखि ३० सम्म हुने साफ महिला च्याम्पियनसिपका लागि ४० सदस्यीय टोली घोषणा
असोज ८, २०८१ मंगलबार
जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
असोज ८, २०८१ मंगलबार
सिंह र शहरी विकास सचिवबीच कार्यसम्पादन सम्झौता
असोज ८, २०८१ मंगलबार
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई
असोज ८, २०८१ मंगलबार
५८ अंकले घटेर २४७० विन्दुमा आइपुग्यो नेप्से, ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री
असोज ८, २०८१ मंगलबार