बिहीबार शेयरबजार उच्च अंकले घट्यो
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १५:११:४८
५ पुस, काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार उच्च अंकले घटेको छ । बिहीबार ३६.१५ अंकले घटेको सेयर बजार २१०५.७२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०५ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रूपैयाँको कारोबार भएको छ । यसदिन ५० वटा कम्पनीको सेयरमूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
अगस्ट १७ देखि ३० सम्म हुने साफ महिला च्याम्पियनसिपका लागि ४० सदस्यीय टोली घोषणा
असोज ८, २०८१ मंगलबार
जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
असोज ८, २०८१ मंगलबार
सिंह र शहरी विकास सचिवबीच कार्यसम्पादन सम्झौता
असोज ८, २०८१ मंगलबार
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई
असोज ८, २०८१ मंगलबार
५८ अंकले घटेर २४७० विन्दुमा आइपुग्यो नेप्से, ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री
असोज ८, २०८१ मंगलबार
सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत
असोज ८, २०८१ मंगलबार