शाहरुख खानको डंकीको भन्दा प्रभासका सालारको कमाई बढी
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार ११:६:५०
६ पुस, मुम्बई । सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ हिजो अर्थात् २१ डिसेम्बरमा रिलिज भएको छ।अब प्रभासको ‘सालार’ आज अर्थात् २२ डिसेम्बरमा हलमा रिलिज हुने तयारीमा छ । शुक्रबार बक्स अफिसमा यी दुवै ठूला चलचित्र भिड्दैछन् । अचम्मको कुरा के छ भने प्रभासको ‘सालार’ ले अग्रिम बुकिङमा नै ‘डंकी’ को पहिलो दिनको कलेक्शनभन्दा बढी रहेको छ ।
साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’ को टिकट अग्रिम बुकिङ मार्फत बिक्री भइरहेको छ । सकनिल्कको रिपोर्टका अनुसार यो चलचित्रको सबैभन्दा बढी टिकट तेलुगु संस्करणको बिक्री भएको छ, जसका कारण ‘सलार’को सबैभन्दा बढी कमाई २७ करोड भारु कमाएको छ । यसरी ‘सलार’ ले मलयालम संस्करणबाट १.७३ करोड र तमिल संस्करणबाट १.३२ करोड कमाइसकेको छ ।
‘सलार’को हिन्दी संस्करणबाट अहिलेसम्म निर्माताले अग्रिम बुकिङमा ३.५१ करोड रूपैयाँ मात्र कमाएका छन् । योसँगै कन्नड संस्करणका लागि फिल्मको २१ हजार ६६८ टिकट बेचेर ३८ लाख रूपैयाँ कमाइएको छ । यसरी प्रभासको ‘सालार’ ले रिलिजअघि नै ३४.४५ करोडको व्यापार गरिसकेको छ ।
तर, यो प्रारम्भिक अनुमान हो किनभने फिल्मको अग्रिम बुकिङ जारी छ र अबको केही घण्टामा यसको कलेक्शन अझै बढ्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार