३५.२३ करोडको ओपनिङ गरेको शाहरुख खानको डंकीले दोस्रो दिन कति कमाउला ?
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार ११:४२:४८
६ पुस, मुम्बइ । राजकुमार हिरानीको फिल्म ‘डंकी’ हलमा हिजोबाट रिलिज भएको छ । सुपरस्टार शाहरूख खानको पछिल्लो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । तर, यी सबैबीचमा फिल्मले राम्रो कमाइ गरिरहेको छ ।
फ्यानहरू लामो समयदेखि शाहरुख खानको डङ्कीको प्रतिक्षामा थिए । पठान र जवानपछि शाहरुखको यो तेस्रो ठूलो बजेट फिल्म हो । आम्दानीको हिसाबले अहिले पठान र जवानभन्दा पछाडि परेको भए पनि आगामी दिनमा यो संख्या बढ्न सक्ने देखिएको छ ।
पहिलो दिनको कुरा गर्दा फिल्मले ३५.२३ करोडको ओपनिङ गरेको थियो । अब दर्शकको नजर दोस्रो दिनको सङ्कलनमा केन्द्रित छ ।
दोस्रो दिनको कलेक्शनको कुरा गर्दा शाहरुख खानको फिल्म डन्कीले दोस्रो दिन पनि उत्कृष्ट प्रदर्शन गरेको छ । फिल्मले दोस्रो दिन बक्स अफिसमा ३० देखि ३५ करोड रुपैयाँ कमाएको छ, जुन पहिलो दिनको तुलनामा कम हो । अब यो हेर्न रोचक हुनेछ कि फिल्मले शनिबार र आइतबार के चमत्कार गर्छ रु किनभने कमाईको आंकडा प्रायः सप्ताहन्तमा बढ्छ।
उल्लेखनीय छ कि शाहरुखका अघिल्ला दुवै फिल्मले दोस्रो दिन बक्स अफिसमा डंकीभन्दा बढी कमाई गरेका थिए । पठानले दोस्रो दिन ७० करोड र जवानले ५३ करोड कमाएर नयाँ रेकर्ड कायम गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार