नेपालको आर्थिक वृद्धि १० देखि १३ प्रतिशतसम्म भएपछि विदेश अनुदान चाहिँदैनः खतिवडा
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार ११:४९:५
६ पुस, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल अहिले नै वैदेशिक सहायता नलिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालले अनुदान नलिन आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
निरन्तर आर्थिक वृद्धि १० देखि १३ प्रतिशतसम्म भए सहायता आवश्यक नपर्ने उनले उल्लेख गरे । ऋण पनि आवश्यकताअनुसार लिनुपर्ने र त्यो तिर्ने क्षमता विकास गर्दै जानुपर्ने उनले बताए ।
उनले भारतको वैदेशिक ऋण जीडीपीको ७० प्रतिशत भएको उदाहरण दिए । नेपालले तिर्ने क्षमता विकास गर्दै ऋण लगानीलाई उत्पादनमा जोड्नुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार