विद्यालयको पठन पाठन ठप्प पारेर बालबालिकालाई मुख्यमन्त्रीको स्वागतमा
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १६:२६:४१
दीपक शर्मा
५ पुस, काठमाडौं । मुख्यमन्त्रीको स्वागत र महोत्सवको लागी भनेर विद्यालयको पठन पाठन ठप्प पारिएको छ । बर्दियाको गुलरिया नगरपालिका पौष ६ गते आजदेखि सुरु भएको प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको उद्घाटन समारोहमा विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रयोग गरिएको हो ।
बालबालिकालाई आ आपनो विद्यालयबाट विहान ११ बजे नै ¥यालीमा सहभागी गराएको थियो । विद्यालयको पठन पाठन ठप्प पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको स्वागत र महोत्सवको प्रचार प्रसारका लागी विद्यालय समयमा विद्यालय बन्द गराई बालबालिकालाई प्रयोग गरिएको हो ।
यस विषयमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले विद्यालयका बालबालिका विद्यालयमा हुने समयमा कसरी ¥यालीमा गए भन्ने विषयमा आफूलाई थाहा नभएको बताए ।
यता गुलरिया नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले महोत्सव आयोजक उद्योग वाणिज्य संघ गुलरियाले महोत्सव उद्घाटनको दिनमा बालबालिकालाई ११ वजे रयालीमा सहभागी गराइदिन भनि पत्र काटेको र सोहि अनुसार बालबालिकाहरू सहभागी भएको बताए ।
विद्यालयको पठन पाठन ठप्प पारेर मुख्यमन्त्रीको स्वागत र महोत्सवको लागी बालबालिका प्रयोग गरिएकोमा स्थानिय वासीले आक्रोस पोखेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार