सुकेधारामा कांग्रेस बागमती प्रदेश सम्मेलन
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १३:७:३६
७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंको सुकेधारामा सुरु भएको छ । सम्मेलनमा विभिन्न प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्य सहभागी छन् । पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान उद्घाटन गरेको सम्मेलनमा अहिले प्रदेश तथा जिल्ला सभापतिहरूले बोलिरहेका छन् ।
सम्मेलनमा बागमती प्रदेशका सभापति इन्दै बानिया, नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी, काठमाडौं सभापति सबुज बानिया, मधेश प्रदेशका सभापति एवं मन्त्री कृष्ण यादव, लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुन, गण्डकी कांग्रृस सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य प्रतिमा गौतम, सुदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायर, बाग्मती कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालगायतले मन्तब्य राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार