पार्टीमा इगो नराखी कांग्रेसको नेतृत्वदायी भूमिकालाई बचाएर लानुहोलाः सभापति देउवा
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १३:३९:१४
७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सम्मानको इगो बढेर गएको भन्दै यसले कसैलाई पनि हित नगर्ने बताएका छन् । उनले पार्टीमा सबैको त्याग रहेपनि उभन्दा म ठूलो भन्ने भावना विकासित भएको बताए । देउवाले लाभको अपेक्षा नगरी यागदान गरिरहेका नेताहरुबाट अहिलेसम्म पार्टी बचेको दावी गरे ।
अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको र त्यस्ता नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको उनले बताए । वाग्मती प्रदेश सम्मेलनलाई आज संबोधन गर्दै सभापति देउवाले देश दोधारमा उभिएको भन्दै यसलाई सम्हाल्न कांग्रेस तयार रहनुपर्ने बताए ।
उनले भने, ‘देश अहिले संक्रमणकालमा उभिएको छ । कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो महत्वपूर्ण कुरा हो । साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ । अहलिे कांग्रेस नेतृत्वदायी भूमिकामा छ यसलाई साथिहरुले बचाएर लाने काम गर्नुहोला ।’
पार्टीमा मेलमिलाप आवश्यक रहेको उनले बताए । जितहार स्वाभाविक भएको भन्दै हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्छ । जित्ने सधैँ जित्ने हार्ने सधैँ हार्ने होइन, पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन, कांग्रेसभित्र मेलमिलापको अवस्यकता छ । हामी मिलेनौ भने उरुले हेप्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार