सन्तोष कोइराला माछापुच्छ्रे बैंकको सीईओमा पुनः नियुक्त
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १६:२६:३१
७ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत 'सीईओ'मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करिअरको छोटो समयमा नै उल्लेख प्रगति हासिल गर्न सफल बैंकरको रुपमा परिचित छन् । उनको पहिलो कार्यकालमा माछापुच्छ्रेको वित्तीय सूचकांकमा उल्लेख्य सुधार भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्राहकहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
कात्तिक २६, २०८१ सोमबार
सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी
कात्तिक २३, २०८१ शुक्रबार
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
कात्तिक २२, २०८१ बिहिबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
कुन भिटामिनको कमीले बारम्बार रुघाखोकी लाग्ने गर्छ ?
कात्तिक २६, २०८१ सोमबार
रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
कात्तिक २७, २०८१ मंगलबार
रवि लिएर पोखराबाट भैरहवा उड्यो जहाज
कात्तिक २७, २०८१ मंगलबार
बैतडीमा हत्याको अभियोगमा एक जना पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
फिल्म 'कार्साङ' मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक
कात्तिक २७, २०८१ मंगलबार
भिजिबिलिटी नहुँदा भैरहवा उडेको बुद्धको जहाज पोखरा पुग्यो, लामिछाने पनि उतै अड्किए
कात्तिक २७, २०८१ मंगलबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
कात्तिक २७, २०८१ मंगलबार