प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार ११:३६:२८
५ पुस, काठमाडौं । चालु साताको पहिलो कारोबार अन्तिम दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ । सो सेसनमा ५.५७ अंक बढेर २११३.६८ विन्दुमा पुगेर बन्द भएको छ ।
यो सेसनमा ४७ कम्पनीको ११ हजार ७६१ कित्ता शेयर किनबेच हुँदा ६४ लाख ७ हजार ८३४ रूपैयाँको कारोबार भएको छ ।
जसमध्ये २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य घटेको र बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार