निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १३:११:३९
८ पुस, मानागुवा । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएको छ ।
मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए । करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो ।
मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।” माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू
कात्तिक २७, २०८१ मंगलबार
ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउँदै
कात्तिक २७, २०८१ मंगलबार
ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दावी
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
कुन भिटामिनको कमीले बारम्बार रुघाखोकी लाग्ने गर्छ ?
कात्तिक २६, २०८१ सोमबार
बैतडीमा हत्याको अभियोगमा एक जना पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
फिल्म 'कार्साङ' मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक
कात्तिक २७, २०८१ मंगलबार
भिजिबिलिटी नहुँदा भैरहवा उडेको बुद्धको जहाज पोखरा पुग्यो, लामिछाने पनि उतै अड्किए
कात्तिक २७, २०८१ मंगलबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
कात्तिक २७, २०८१ मंगलबार
विद्युत बक्यौताबारे के भन्छ लाल आयोगको प्रतिवेदन ?
कात्तिक २७, २०८१ मंगलबार
२४ सयले घट्यो सुन, कतिमा हुँदै छ किनबेच ?
कात्तिक २७, २०८१ मंगलबार