प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार ११:२७:२९
१० पुस, मुम्बई । बाहुबली पछि प्रभासको ‘सालार’ ब्लकबस्टर साबित भएको छ । बितेका ३ दिनमा सय वा २०० करोड मात्रै नभइ ४ सय करोड नाघेको यो फिल्मको विश्वव्यापी कलेक्सन हेर्दा यो कुरा थाहा पाउन सकिन्छ ।
यति मात्रै होइन, फिल्मले दर्शकको अझै पनि निकै माया पाइरहेको छ । क्रिसमसको बिदामा सालारले ५०० करोडको आँकडा पार गर्छ कि गर्दैन रु त्यो भने हेर्न बाँकी छ । तर हामी तपाईलाई बताउँछौं कि सालारले ३ दिनमा विश्वभर कति कमाई गरेको छ त रु
रिपोर्टका अनुसार प्रभास र पृथ्वीराज सुकुमारनको सालारको तीन दिनको विश्वव्यापी कलेक्सन ४०२ करोड रुपैयाँ पुगेको छ । जहाँ भारतमा यो कमाई २०९।१ करोड पुगेको छ । पहिलो तीन दिनको कुरा गर्ने हो भने फिल्म सालारले ९०.७ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ करोड कमाइसकेको छ ।
यसबाहेक प्रशान्त नीलको फिल्मले क्रिसमसको बिदामा २५ हजारभन्दा बढी टिकट बिक्री गरेको खबर छ, जुन रेकर्ड ब्रेकिङ हो । उल्लेखनीय छ कि प्रशान्त नीलको ‘सालार’ हिट हुनुभन्दा पहिले प्रभासका साहो र आदिपुरुष जस्ता फिल्महरू फ्लप भएका थिए । तर, ‘सालार पार्ट १ः सीजफायर’ ले सम्पूर्ण खेल बदलिदिएको छ र बक्स अफिसमा डन्कीलाई पराजित गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
बलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार