भूकम्पपीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १०:२०:१३
११ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपीडितलाई सहयोगस्वरुप चेक हस्तान्तरण गरेको हो ।
नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले दिएको जानकारीअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो ।
प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीका आधारमा खुला प्रतिष्पर्धाद्वारा गर्न माग गरेको थियो । प्रधानमन्त्रीले सोहीअनुसार नै उपकुलपति नियुक्त गर्ने आश्वासन पनि नेविसंघलाई दिएको पाण्डेले जानकारी दिए ।
भेटमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
संघीयता कार्यान्वयन पछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा
असोज ८, २०८१ मंगलबार
कार्यक्रममा होहल्ला गर्ने ४ केन्द्रीय सदस्यसहित ९ जनालाई जनमतले सोध्यो स्पष्टीकरण
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार