पीता अभिताभको कारण फिल्म पाउन नसकेका अभिषेक अन्ततः कसरी सफल भए त, जान्नुहोस्
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १२:२:५२
११ पुस, मुम्बइ । अभिषेक बच्चन बलिउडमा आएको धेरै वर्ष भइसकेको छ । उनले उद्योगमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । तर एक समय थियो जब कोही पनि उनलाई आफ्नो फिल्ममा लिन चाहँदैनथे ।
अभिषेकलाई सधैं उनका पिता अमिताभ बच्चनसँग तुलना गरिन्थ्यो तर अब उनले आफ्नो उत्कृष्ट अभिनयले मानिसको धारणा बदलिसकेका छन् । तर अभिषेकका लागि उद्योगमा आउन सजिलो थिएन । यसको पछाडिको कारण अरू कोही नभइ उनका बुवा अमिताभ बच्चन थिए ।
अभिषेक बच्चनले गलाता प्लसको राउन्ड टेबलमा आफ्नो फिल्म संघर्षको बारेमा कुरा गरेका छन् । अभिषेकले एक समय थियो, जब उनी अमिताभ बच्चनका छोरा भएकाले उनलाई कसैले पनि आफ्नो फिल्ममा कास्ट गर्न चाहँदैनथे ।
अभिषेकले आफूले भेटेका हरेक निर्देशकले उनलाई नम्रतापूर्वक अस्वीकार गर्ने र तिमीलाई हेर्नेछौं भन्ने मात्र धारणा राखिरहन्थे ।
अभिषेकले फिल्म नपाए पछि साथी र फिल्ममेकर राकेश ओम प्रकाशसँग मिलेर स्क्रिप्ट लेख्न थालेको खुलासा गरेका छन । फिल्म निर्माताले आफ्नो फिल्मका लागि कलाकारको खोजी गरिरहेका थिए र कसैलाई पनि भेट्न सकेनन्। उनले यो फिल्मको नाम ‘समझौता एक्सप्रेस’ राखे ।
अभिषेकले फिल्मका लागि आफूले जुँगा पनि राखेको बताए । तर, जब उनले यो स्क्रिप्ट अमिताभ बच्चनलाई निर्माण गर्न लागेको जानकारी दिए तर बिग बीले यसलाई बकवास भन्दै अस्वीकार गरिदिए, जसले अभिषेकलाइ थप निराशा बनायो ।
अभिषेक बच्चनले अगाडि भने कि, बिग बीले उनलाई फिल्मफेयर अवार्डमा चियर गर्न लगेका थिए । जहाँ जेपी दत्तले अभिषेकलाई देखेका थिए । त्यसको केही दिनपछि उनले फिल्मका लागि अभिषेकसँग सम्पर्क गरे । यो नै उनका लागि करिअरको टर्निङ प्वाइन्ट बनिदियो ।
जेपी दत्तको ‘रिफ्युजी’बाट अभिषेक बच्चनले यसरी डेब्यु गरिदिए । यो फिल्मबाट नै करिना कपुरले पनि बलिउड इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार