'जय माता दी' भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुरविरूद्ध मुद्दा दर्ता
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १०:५१:४४
१२ पुस, मुम्बइ । एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवारविरूद्ध मुद्दा दर्ता भएको छ । क्रिसमस मनाउने भिडियो भाइरल भए पछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरू विरुद्ध धार्मिक भावनामा ठेस पुर्याएको भन्दै बुधबार एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । तर, यस विषयमा एफआईआर दर्ता भएको छैन।
सञ्जय तिवारीले आफ्ना वकिल आशिष राई र पंकज मिश्रमार्फत घाटकोपर प्रहरी चौकीमा दर्ता गराएको उजुरीमा भिडियोमा अभिनेताले ‘जय माता दी’ भन्दै केकमा रक्सी खन्याएको र आगो लगाएको दाबी गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘हिन्दू धर्ममा अन्य देवताहरूलाई पुकार्नु अघि अग्नि देवतालाई आह्वान गरिन्छ तर कपूर र उनको परिवारका सदस्यहरूले जानीजानी अर्को धर्मको चाड मनाउने क्रममा मादक पदार्थ प्रयोग गरे र ‘जय माता दी’कोण् नारा लगाए।’जसका कारणा उजुरीकर्ताले हिन्दूहरूको धार्मिक भावनामा ठेस पुगेको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई सय करोड क्लबमा कार्तिक आर्यन स्टारर भूल भुलैया-३
कात्तिक २६, २०८१ सोमबार
यशको 'टक्सिक' मा जोडिए हलिउडका एक्सन निर्देशक जेजे पेरी
कात्तिक २४, २०८१ शनिबार
फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक
कात्तिक २२, २०८१ बिहिबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार