टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाको भारतविरुद्ध ११ रनको अग्रता
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १०:५६:२१
१२ पुस, काठमाडौं । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टमा ११ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउदै २५६ रन बनाएपछि पहिलो इनिंगमा ११ रनको अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाका लागि डिन एल्गरले अविजित १४० रन बनाएर खेलिरहेका छन् । त्यस्तै डेभिड बेडीङघमले ५६ रन बनाएका थिए भने टोनी डे जोर्जीले २८ रन
बनाएका थिए । त्यस्तै भारतका बलर जसप्रित बुमराह, मोहमद सिराजले २(२ विकेट लिए भने प्रसिद कृष्णले एक विकेट लिएका थिए । यसअघि भारतले पहिलो इनिंगमा २४५ रन बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार