डेडिकेटेड र ट्रंकलाइनको विवादबारे उद्योगी र प्रधानमन्त्रीबीच छलफल हुँदै
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार ११:१६:५०
१२ पुस, काठमाडौं । प्राधिकरणले विद्युत लाइन काटिदिएपछि समस्यामा परेका उद्योगीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग विवाद समाधानबारे छलफल गर्दैछन् । उद्योगीहरुले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र पनि बुझाउने तयारी उनीहरुको छ ।
प्रधानमन्त्रीको सयम मिलेपछि उनीहरुले भेट गर्ने छन् । डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरिरहेका छन् ।
उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हन् । उनीहरुले आज प्रधानमन्त्री भेट्न लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार