अमिर खानको घरमा विवाहको माहौल, ठूला स्टारहरू सहभागी हुँदै
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १०:५३:३६
१३ पुस, मुम्बइ । बलिउडका 'मिस्टर परफेक्शनिस्ट' अर्थात् आमिर खानको घरमा आजकाल खुसीको माहोल छ ।
वास्तवमा अभिनेताकी छोरी इरा खान आफ्नो लामो समय देखीका प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँध्दैछिन् । यो जोडीको विवाह पूर्व समारोह सुरु भएको छ ।
हामी यहाँ आमिर खानकी छोरी इरा खान र नुपुख शिखरेको विवाहसँग सम्बन्धित सबै विवरणहरू बारे जानकारी दिनेछौँ ।
आमिर खानकी छोरी इरा खान र नुपुर शिखरेले गत वर्ष सेप्टेम्बरमा इटालीमा इन्गेजमेन्ट गरेका थिए । दुई महिना पछि दम्पतीले घनिष्ठ साथीहरूसँग एक विशेष पार्टी होस्टसमेत गरेका थिए । यस पार्टीमा आमिरको सम्पूर्ण परिवार र उनका पूर्व पत्नी रीना दत्त र किरण राव, अभिनेत्री फातिमा सना शेखलगायत नजिकका साथीहरू उपस्थित थिए।
इरा र र नुपुरको इन्गेजमेन्टको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । अब त्यो दिन नजिकै छ, जब आमिरकी छोरी डोलीमा बसेर बिदा हुँदै छिन् । खासमा इरा र नुपुर यही जनवरी ३ मा विवाह गर्दैछन् ।
भारतीय सञ्रचारमाध्यमका अनुसार आमिर आफ्नी छोरीको विवाहको लागि निकै उत्साहित रहेको र अभिनेताले व्यक्तिगत रूपमा बी-टाउनमा रहेका आफ्ना साथीहरू र सहकर्मीहरूलाई विवाहमा उपस्थित हुन र दम्पतीलाई आशीर्वाद दिन निम्ता दिएको जनाइएको छ । समाचार अनुसार, ‘धेरैजसो स्टारहरू छुट्टी मनाउन बाहिर निस्केका छन् तर ढुक्क हुनुहोस् कि यो विवाह समारोहमा बलिउड स्टारहरूले भरिएको हुनेछ,’ अमरिका एक सहयोगीले भने ।
समाचार अनुसार बिग डेमा सहभागी हुन नसक्नेहरु जयपुरमा हुने रिसेप्सनमा सहभागी हुनेछन् । स्मरण रहोस् इरा खान र नुपुरको विवाह महाराष्ट्रीय परम्परा अनुसार हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार