टेस्ट क्रिकेट : पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया ७९ रनले विजयी
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १३:३०:२८
१३ पुस, काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
मेलवर्नमा टेस्टको चौथो दिन ३१७ रनको लक्ष्य पछाएको पाकिस्तान २३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।
पाकिस्तानका लागि कप्तान शान मसूदले सर्बाधिक ६० रन बनाए भने अघा सलमानले ५० र बाबर आजमले ४१ रनको योगदान दिएका थिए ।
पाकिस्तानलाई पराजित गर्नेक्रममा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ५ विकेट लिएका थिए । कमिन्सले यस टेस्टको दुवै इनिंगमा ५(५ विकेट लिएका छन् ।
यसअघि अस्ट्रेलियाले यस टेस्टमा पहिला ब्याटिंग गर्दै ३१८ रन बनाएको थियो भने पाकिस्तानले २६४ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिंगमा २६२ रन बनाएर पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको थियो ।
योसँगै अस्ट्रेलिया ३ खेलको सिरिजमा २(० ले अगाडी रहेको छ र सिरिज पनि एक खेल अघि नै जितेको छ ।
अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार