कांग्रेसले केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १०:२४:५५
१५ पुस काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । १२ गतेदेख चलेको बैठकमा भएका निर्णयहरु आज सार्वजनिक गर्ने कार्याक्रम छ । बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै छ ।
पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार साँझ सकिएको थियो ।
बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरूको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरू गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
असोज ९, २०८१ बुधबार
नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः सभापति देउवा
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
जनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
असोज ९, २०८१ बुधबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
असोज ९, २०८१ बुधबार
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार