कांग्रेसद्वारा एक हजार अस्थायी आवास बनाएर भूकम्पपीडितलाई हस्तान्तरण
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १०:४४:४
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले बाचा गरेअनुसार एकहजार अस्थायी आवास बनाएर सम्पन्न गरेको छ । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि कांग्रेसले एक हजार वटा अस्थायी आवास निर्माण गरेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जाजरकोट भूकम्पबाट पीडितका लागि पार्टीले एक हजार वटा अस्थायी आवास निर्माण गरेको जानकारी दिए ।
उनले बैठकले पार्टीको घोषणाबमोजिम अस्थायी आवास निर्माण अभियानमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेको बताए । १७ कात्तिकमा गएको भूकम्पपछि कांग्रेसले तत्काल सरकारको दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको थियो भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको थियो ।
सरकारले पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । अहिलेसम्म पनि पीडितहरूले अस्थायी आवास बनाउन नसकेको विषयमा कांग्रेसले फेरि सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले बनाएका अस्थायी आवास भूकम्पनपीडितहरुलाई जिम्मा लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार