स्कारपियाको ठक्करबाट बाँकेमा २ जनाको मृत्यु एकको अवस्था गम्भिर
नेपालबहस संवाददाता
पुस १६, २०८० सोमबार ११:१५:३८
दीपक शर्मा
१६ पुस, बाँके । बाँकेमा स्कारपियो गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना गम्भिर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार आइतबार राती सिक्टा सिँचाई आयोजनाको कार्यालय नजिक नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो स्थित सुदुरपश्चिम प्रदेशको ०१ ००१ च ३४६३ नम्बरको स्कारपियाे अनियन्त्रित हुँदा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्कर बाट गम्भीर घाइते भएका नेपालगन्ज १३ निवासी २४ वर्षीय आस्था शाह र पहिचान खुल्न नसकेका १ जना पुरुषको उपचारको लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताए ।
घटनामा नेपालगञ्ज १३ का २५ वर्षिय सहाना शाहको उपचार भइरहेको छ । गाडी चालक राजाराम जैशीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार