बलिउड अभिनेता शाहरूख खानको सम्पत्ति १३ अर्बले बढ्यो
नेपालबहस संवाददाता
पुस १६, २०८० सोमबार २३:३:८
बलिउड अभिनेता शाहरूख खानको सम्पत्ति १३ अर्ब भारूले बढेको छ। समाचार एजेन्सीका अनुसार अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक बनेका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। जवान र पठानको सफलतासँगै उनको सम्पत्ति बढेको हो।
अभिनेता खानले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै एक वर्षमा २५ अर्ब कमाउने अभिनेताको रेकर्ड राखेका छन् । समाचार स्रोत दैनिक भाष्करका अनुसार भारतीय फिल्म क्षेत्रमा एक वर्षमै २५ अर्ब कमाउने रेकर्ड शाहरूख खानले राखेका हुन् ।
सन् २०२३ मा उनको तीन फिल्म पठान, जवान र डंकी रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म पठान, जवान र डंकी ले विश्वभरबाट २५ अर्ब कमाएको हो।
पठानले १० अर्ब ५० करोड भारू कमाएको थियो भने जवानले ११ अर्ब ४६ करोड र डंकीले ३ अर्ब ६१ करोड भारू कमाएको छ। शाहरूखले फिल्म जिरो फ्लप भएपछि पठानबाट कमब्याक गरेका हुन्। उनले लगातार सुपरहिट फिल्म दिएर उक्त रेकर्ड राखेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार