प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार ११:४९:४६
१७ पुस, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ । नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता शेयर कारोबार हुदाँ १० लाख ६६ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालको सामना भुटानसँग
असोज ९, २०८१ बुधबार
लिलाम गर्न ढिलाई हुँदा करोडौँ मूल्यका सवारीसाधन भन्सारमै थन्किए
असोज ९, २०८१ बुधबार
लामोसमयदेखि नुनखानीको सुरुङ बन्द
असोज ९, २०८१ बुधबार
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल
असोज ९, २०८१ बुधबार
घमी गाउँका ऐतिहासिक दरवार र गुम्बा
असोज ९, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गमा पहिरोले क्षति पुर्याएको सडक
असोज ९, २०८१ बुधबार